Nepal Life

दोलखामा पहिरो जादा एक जनाको मृत्यु, तीन जना बेपत्ता, तीन जना घाइते

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 10:51
दोलखामा पहिरो जादा एक जनाको मृत्यु, तीन जना बेपत्ता, तीन जना घाइते
Sanima Reliance

काठमाडौं । दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ८ मा गएको पहिरोको कारण एक जनाको सब फेला परेको  छ भने ३ जना बेपत्ता भएका छन् । 

NIMB

गए राती ९ बजेको अविरल वर्षा सँगै आएको पहिरोले गाउँपालिका ८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

पहिरोले गाउँपालिका ७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उनकी श्रीमती र यज्ञ बहादुर थामीको १५ महिनाको नाति रहेको प्रहरी कार्यालयले जनाएको छ । 

थामीका १५ महिनाको नातिको शव फेला परेको छ । पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।बेपत्ताको खोजी भइरहेको घटनाको विषयमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया