Nepal Life

दोस्रो बजारमा शेयर कारोबार गर्न १७ लाख ८४ हजारले लिए टिएमएस

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Thu 20:21
दोस्रो बजारमा शेयर कारोबार गर्न १७ लाख ८४ हजारले लिए टिएमएस
Sanima Reliance

काठमाडौं । शेयर बजारमा कारोबार गर्नका लागि टिएमएस लिनेको संख्या १७ लाख ८४ हजार नाघेको छ । नेप्सेका अनुसार २०८० असार मसान्तसम्ममा ट्रेड म्यानेजमेन्ट सिस्टम  (टिएमएस)को आईडी पासवर्ड लिने लगानीकर्ताको संख्यामा झण्डै १८ लाख पुगे पनि सक्रिय रुपमा लाइफ लगइन गर्नेको संख्या २०/३० हजार मात्रै रहेका छन् ।

NIMB

एक दिनमा ६०/७० हजारले टिएमएस खोल्ने गरेका छन् ।  नेप्सेले ब्रोकरको डिस्प्ले बन्द गरे पछि टिएसएस लिनेको संख्या क्रमिक रुपमा बढिरहेको छ । यस्तो प्रणाली आउनु भन्दा अगाडी ब्रोकरलाई फोन गरेर वा भेटेरै शेयर खरिद बिक्रीका लागि अर्डर दिनु पर्ने अवस्था थियो । अहिले लगानीकर्ताहरुले हातहातबाटै खरिद बिक्रीका लागि आदेश दिन सक्छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया