Nepal Life

तीन कम्पनीको सेयर मूल्य समायोजन

Global Ime detail Page
  • Admin
  • 2021 Dec Wed 21:04
तीन कम्पनीको सेयर मूल्य समायोजन
Sanima Reliance

काठमाडौं : नेप्से आज पुस १ गते तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । बिहीबार सेयर मूल्य समायोजन हुनेमा सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्त रहेका छन् । नेप्सेले सपोर्ट लघुवित्तको ३०% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३०% बोनस सेयर र कर प्रयोजनको लागि १.५८% नगद लाभांश वितरण गर्दैछ ।

NIMB

त्यस्तै, सूर्योदय लघुवित्तको २०% बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १४ सय २७ रुपैयाँ ५ पैसा निर्धारण भएको छ । वोमी लघुवित्तको पनि २०% बोन सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १३ सय ४० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । तथापि, सूर्योदय लघुवित्त र वोमी लघुवित्त एक–आपसमा मर्ज हुने सम्झौता भएकाले भदौ १६ गतेबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया