Nepal Life

अस्मिता र महेशले गरे इङगेजमेन्ट

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Wed 11:55
अस्मिता र महेशले गरे इङगेजमेन्ट
Sanima Reliance

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङगेजमेन्ट गरेका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङगेजमेन्ट गरेका हुन् । 

NIMB

आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । “सहयात्राको यो सुरुआत” भन्दै उनले लेखेका छन्, “वी आर इङगेजड ! आई लभ यु” भन्दै महेशले अस्मितासँगका तस्विर उनलाई ट्याग गरेका छन् । 

अस्मिता र महेशले केही चर्चित गीत सँगै गाएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया