Nepal Life

नेप्से सूचक २०.४१ अंकले घट्यो, कारोबार रकम बड्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 15:36
नेप्से सूचक २०.४१ अंकले घट्यो, कारोबार रकम बड्यो
National Life

काठमाडौँ । बुधबार नेप्से परिसूचक २०.४१ अंकले घटेको छ । मंगलबार नेप्से सूचक २५.८८ अंकले बढेको थियो ।

NIMB

नेप्से २६४५.३९ विन्दुमा बन्द भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५५ कम्पनीको मूल्य घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ६५ हजार ९१ पटकको सेयर किनबेचबाट १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भए । आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

फाइनान्स र व्यापारबाहेक सबै उपसमूह घटेको छ । फाइनान्स ७६.२३ र व्यापार ९.१८ अंकले बढेको छ । घट्ने उपसमूहहरुमा जिवन बिमा, होटल तथा पर्यटन उपसमूह घटेको छ ।

राजनीतिक उतारचढावले गर्दा शेयर बजारलाई पछिल्लो समय प्रभाव पारिरहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार