Nepal Life

बजार घट्दा पनि सर्वाधिक धेरै कमाउने १० कम्पनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 15:35
बजार घट्दा पनि सर्वाधिक धेरै कमाउने १० कम्पनी
National Life

काठमाडौं । बिहीबार नेप्से सूचक १८.२५ अंकले घट्यो । सूचक घटे पनि कारोबार रकम भने स्थिर देखिदै आएको छ । आज ५ अर्ब ४१ करोडको कारोबार भयो । 

NIMB

सूचक घट्दा पनि आज सबैभन्दा धेरै नेपाल एसबिआइ बैंकको शेयर मूल्यमा सुधार देखिएको छ । बैंकले प्रथम त्रैमाशिक अवधिमा गरेको नाफालाई हेर्दै लगानीकर्ताहरु बैंकको शेयरमा आकर्षित भएका हुन् । बैंकको शेयर मूल्य ९.७५ प्रतिशतले सुधार हुँदै ५३० रुपैयाँ पुगेको छ । 

त्यस्तै दोस्रो धेरै सुधार पिपुल्स हाइड्रोपावरको ७.८८ प्रतिशतले बढेर ५०८ रुपैयाँ कायम भएको छ । समृद्धि फाइनान्सको शेयर पनि ६.१८ प्रतिशतले बढेको छ । आज अधिकाम्स जलविद्युत कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । जलविद्युत सूचक मात्रै सुधार देखिएकाले पनि आज जलविद्युत कम्पनीका शेयरधनीले कमाएका छन् ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार