Nepal Life

ग्रीन भेन्चर्सले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने, पुस २८ गते डाक्यो साधारणसभा

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sun 11:38
ग्रीन भेन्चर्सले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने, पुस २८ गते डाक्यो साधारणसभा
National Life

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

NIMB

यता, कम्पनीले लाभांश प्रस्तावसहित पुस २८ गते साधारण सभा बोलाएको छ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न  र सभामा सहभागिता जनाउन सक्नेछन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया