NIMB Header 2
Nepal Life

टस जितेर कर्णाली याक्सको पहिले बलिङ

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 02 15:54
टस जितेर कर्णाली याक्सको पहिले बलिङ
Everest Bank

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

Shikhar
NIMB

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ छनोट गरेका हुन् । खेल कीर्तिपुरस्थित त्रिवि अंतर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया