NIMB Header 2
Nepal Life

कुतेली बुहारी साना जलविद्युत लिमिटेडको १० प्रतिशत लाभांश घोषणा

National Life
  • BFIS News
  • 2025 Dec 12 20:27
कुतेली बुहारी साना जलविद्युत लिमिटेडको १० प्रतिशत लाभांश घोषणा
Sanima Reliance

काठमाण्डौ । कुतेली बुहारी साना जलविद्युत लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ।

Shikhar
NIMB

कम्पनीले प्रस्ताव गरेको कुल लाभांश १० प्रतिशत बोनस शेयर रहेको छ। शेयरधनीले एक करोड ३४ लाख रुपैयाँ बराबरको बोनस शेयर प्राप्त गर्नेछ। कम्पनीको चुक्ता पुँजी १३ करोड ४० लाख रहेको छ।

कम्पनीले जानकारी दिए अनुसार प्रस्तावित लाभांश विद्युतिय नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि मात्र लागू हुनेछ। त्यसपछि कम्पनीको आगामी १३ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरूलाई वितरण प्रक्रिया अघि बढाइनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया