Nepal Life

आइतबार सुनको मूल्य तोलामा एक हजार घट्यो, चाँदी महँगियो

NMB Bank
  • BFIS News
  • 2025 Dec 21 12:11
आइतबार सुनको मूल्य तोलामा एक हजार घट्यो, चाँदी महँगियो
National Life

काठमाडौं, आइतबार — नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो।

Shikhar
NIMB

गत शुक्रबार प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य भने आइतबार बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ सय रुपैयाँले बढेर आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया