अपर तामाकोशी जलविद्युत कम्पनीको शेयरमा इन्साइडर ट््रेड, सेबोनमा उजुरी

  • BFIS News
  • 2022 Jul Fri 23:10
अपर तामाकोशी जलविद्युत कम्पनीको शेयरमा इन्साइडर ट््रेड, सेबोनमा उजुरी

काठमाण्डौ । नेपालको शेयर बजारमा इन्साइडर टे्रड नौलो हैन, सम्बन्धीत निकाय बाट ने  गोप्य सुचना चुहाएर बजारमा गोप्य चलखेल हुने गरेको छ । हिजो  मात्रै अपर तामाकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिले १ः१  हकप्रद शेयर निश्कान गर्ने भनि  निणर्य गरेको छ । जुन निणर्य प्रक्रियानै गलत रहेको साथै इन्साइडर टे्रड भएको  भनि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरि परेको छ  । त्यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा पनि अपर तामाकोशीविरुद्ध उजुरी परेको छ ।
 

गोप्य सुचना चुहाएर सेयर खरिद गर्ने गराउने अनि  बजार बढाए र  निणर्य सार्वजनिक गर्ने गरिदा महत्व पुर्ण निणर्य सावर्जनिक भए पछिको पहिलो कारेवारमानै प्रोफिट बुक को दबाव पर्दा सेयरको मुल्य केहि घटने गरेको छ । यस कार्यले  नेपालको सेयर बजारको निश्पक्षता नै प्रश्न आउने गरेको छ ।  कुनै पनि कम्पनिको  सेयरको मुल्य निरनतर बजारको गतिमा चलिरहेको अवस्थामा अप्राकृतिक  रुपमा वढनु र सोहि समयमा बिशेष निणर्य सार्वजनिक हुने गरेको छ । नियमक निकायले यस्ता कार्यको नियमन र कार्वाहिमा खासै चासो नदिनु ले नियमक प्रति प्रश्न खडा भएको छ । 
निरन्तर घटि रहेको अपर तामाकोशी जलविद्युत कम्पनीको शेयर मुल्य  हकप्रदको निर्णय आउनु दुइ दिन अगाडि देखि उच्च मागका साथ  निरन्तर वढि रहेको थियो । यसरि मुल्य बढनुको पछाडि को रहस्य दुइदिन पछि मात्र खुलेको छ .
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया