Nepal Life

राष्ट्रिय सभाबाट पर्यटन विधेयक सर्वसम्मत पारित

NMB Bank
  • BFIS News
  • 2026 Feb 09 17:05
राष्ट्रिय सभाबाट पर्यटन विधेयक सर्वसम्मत पारित
National Life

काठमाडौं । राष्ट्रिय सभाले पर्यटनसम्बन्धी विधेयक पारित गरेको छ। सोमबार बसेको सभाको बैठकले विधेयकलाई सर्वसम्मत समर्थनसहित अनुमोदन गरेको हो।

Shikhar
NIMB

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमाथि छलफलपछि सभाले विधेयकलाई पारित गरेको जनाएको छ। यसअघि उक्त विधेयक विधायन व्यवस्थापन समितिमा विस्तृत छलफलपछि संशोधनसहित सभामा प्रस्तुत गरिएको थियो।

पर्यटन विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले २०८२ साल वैशाख ५ गते दर्ता गराएका थिए। अब विधेयक अगाडि प्रक्रिया अनुसार अघि बढ्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया