NIMB Header 2
Nepal Life

सानिमा जिआईसी इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयरसहित लाभांश घोषणा

IME LIFE
  • BFIS News
  • 2026 Mar 15 11:36
सानिमा जिआईसी इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयरसहित लाभांश घोषणा
United Ajod

काठमाडौं।  सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिले बोनस शेयरसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

यो निर्णय फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया