लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड छात्रवृत्ति
- BFIS News
- 2026 May 29 17:28
काठमाडौँ, जेठ १५ गते । सरकारले लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।
आर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै सो घोषणा गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो, “विद्यालय तहदेखि उच्च लक्षित विद्यार्थी छात्रवृत्तिका लागि आठ अर्ब ६० करोड विनियोजन गरेको छु ।”
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया