NIMB Header 2
Prabhu Mahalaxmi

सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

United Ajod
  • BFIS News
  • 2026 Aug 07 16:52
सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
IME LIFE

काठमाडौं, साउन २२ नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

 

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ। आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५४ हजार ५४५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भई ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया