Nepal Life

इमर्जिङ नेपालको पहिलो लाभांश घोषणा, शेयरधनीले ८.४२ प्रतिशत नगदै पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 10:43
इमर्जिङ नेपालको पहिलो लाभांश घोषणा, शेयरधनीले ८.४२ प्रतिशत नगदै पाउने
Sanima Reliance

काठमाडौं । इमर्जिङ नेपालले यस पटक शेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको कार्तिक २१ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८.४२ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

NIMB

कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसै पूँजीका आधारमा शेयरधनीले कर प्रयोजन सहित ४ करोड ६७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रस्तुत लाभांश अर्थमन्त्रालयको स्वीकृति पछि मात्रै साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ । कम्पनीले आठौ वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश पारित गरे पछि मात्रै शेयरधनीले पाउने छन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया