Nepal Life

अग्राधिकार सेयर भनेको के हो ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 15:36
अग्राधिकार सेयर भनेको के हो ?
Sanima Reliance

काठमाडौं । कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांस वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ ।

NIMB

कम्पनीले वितरण गर्ने लाभांस सम्बन्धमा साधारण सेयरधनी भन्दा अग्राधिकार सेयरधनीको अग्राधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो । अग्राधिकार सेयरधनीहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउंदैनन्।

यस प्रकारको अग्राधिकार सेयरधनीलाई कम्पनी खारेजीमा जाने भएमा आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने अधिकार साधारण सेयरधनी भन्दा अगाडि हुन्छ । तर अग्राधिकार सेयरधनीलाई बोनस सेयर तथा हकप्रद सेयरको फाइदा भने प्राप्त हुदैंन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया