Nepal Life

युनाइटेड मोदी हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, एक अर्ब २३ करोड उठाउदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 11:32
युनाइटेड मोदी हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने,  एक अर्ब २३ करोड उठाउदै
Sanima Reliance

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो ।

NIMB

नियामक निकायबाट स्वीकृति भएपछि कम्पनीले आगामी साधारण सभामा उक्त प्रस्ताव पेश गर्नेछ । सभाबाट पारित भएपछि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ । बोर्डबाट अनुमति पाएपछि मात्र यसले हकप्रद सेयर बिक्री गर्नेछ । हाल यसको चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । हकप्रद पछि २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया