Nepal Life

मञ्जुश्री फाइनान्सको लाभांशमा भारि गिरावट, शेयरधनीले कर सहित ५.२६३ प्रतिशत नगद पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 15:16
मञ्जुश्री फाइनान्सको लाभांशमा भारि गिरावट, शेयरधनीले कर सहित ५.२६३ प्रतिशत नगद पाउने
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा शेयरधनीको सर्वाधिक आकर्षणमा पर्दै आएको मञ्जुश्री फाइनान्सको लाभांश वितरणमा भारि गिरावट आएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ५.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । जवकी संस्थाले अघिल्लो वर्ष शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद सहित कुल ४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

NIMB

तर गत वर्ष लाभांश दिन सकेको थिए । दुई वर्ष पछि लाभांश दिदा पनि शेयरधनीहरुलाई निरास बनाएको छ । हाल संस्थाको चुक्ता पूँजी एक अर्ब ३५ करोडको ५.२३६ प्रतिशतका दरले जम्मा ७ करवड ११ लाख वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्ने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया