Nepal Life

शेयर बजार ७.२९ अंकले घट्यो, नयाँ स्टक एक्सचेन्जको चर्चाले लगानीकर्तामा आएन उत्साह

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 15:08
शेयर बजार ७.२९ अंकले घट्यो, नयाँ स्टक एक्सचेन्जको चर्चाले लगानीकर्तामा आएन उत्साह
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिनमै नेप्से सूचक ७.२९ अंकले घटेको छ । नयाँ स्टक एक्सचेन्ज लगायतका चर्चाले लगानीकर्तामा अन्योलता छाएको छ । नयाँ स्टक आए पछि दोस्रो बजारमा थप कस्तो प्रभाव पार्ने हो भन्ने अन्योलताले पनि दोस्रो बजारमा सुधार हुन सकेको छैन ।

NIMB

जवकी पछिल्ला दिनमा बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गइरहेको छ । तरलता थुप्रदै जादा व्याजदर पनि घट्दो क्रममा छ । यदि नयाँ कर्जा प्रवाह नहुने हो भने बैंकिङ प्रणालीमा तरलता अझै थुप्रिनेछ । जसले शेयर बजारमा दीर्घकालिन असर पुर्याउने पक्का छ ।

आइतबार सूचक सँगै कारोबार रकम पनि घटेको छ । आज ९६ करोड ४० लाखको खरिद बिक्री हुँदा ९४ वटाको शेयर मूल्यमा सुधार देखिएको छ भने १३६ वटाको शेयर मूल्य घटेको छ । माइक्रोफाइनान्स बाहेक सबै सूचक तथा उपसूचक तल झरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया