Nepal Life

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 14:43
नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। भन्सार बिभागका महानिर्देशक रहेका पाैडेललाई अर्थमन्त्री डा प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णय गर्दै अध्यक्ष बनाएका हुन् ।

NIMB

पौडेल यस अघि धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष र तत्कालिन बीमा समितिको संचालक समिति सदस्य भईसकेका छन् । यस अघि मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख भूपाल बराल अध्यक्ष थिए । बराललाइ पाँच महिनामै फिर्ता बाेलाइएकाे छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया