Nepal Life

नेप्सेमा कुमारी बैंकको ५० लाख इकाई डिबेन्चर सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 16:47
नेप्सेमा कुमारी बैंकको ५० लाख इकाई डिबेन्चर सूचीकृत
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुमारी बैंकको ५० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ । बैंकले कात्तिक २ गतेदेखि कात्तिक १३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । सोही ‘१०% केबीएल डिबेन्चर २०९०’ सूचीकरण गरिएको  हो । यसलाई ‘केबीएलडी९०’ संकेत प्रदान गरिएको छ । 

NIMB

रेटिङ एजेन्सी इक्रा नेपालले यस ऋणपत्रलाई ‘इक्रा एनपी त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया