Nepal Life

हिमालयन ८०–२० को इकाई नेप्सेमा सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 16:49
हिमालयन ८०–२० को इकाई नेप्सेमा सूचीकृत
Sanima Reliance

काठमाडौं । ‘हिमालयन ८०–२०’ म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ । हिमालयन क्यापिटल लिमिटेडेको सामूहिक लगानी कोष अन्तर्गत हिमालयन ८०-२० को १० करोड इकाई नेप्सेमा सूचीकरण गराएको हो । 

NIMB

उक्त इकाई गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री गरिएको थियो । यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘एच८०२०’ संकेत दिएको छ । यसको कारोबार बिहीबारबाट सुरु हनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया