Nepal Life

जय अम्बे स्टील्सले आइपिओ निष्काशन गर्ने, साधारणसभामा राख्यो प्रस्ताव

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 05:20
जय अम्बे स्टील्सले आइपिओ निष्काशन गर्ने, साधारणसभामा राख्यो प्रस्ताव
Sanima Reliance

काठमाडौं । जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ‘आइपिओ’ जारी गर्ने भएको छ । कम्पनीले आगामी पुस २६ गते आह्वान गरेको वार्षिक साधारणसभामा कम्पनीको शेयर आइपिओ मार्फत सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गरिएको छ ।

NIMB

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले ७ वटा प्रस्तावहरु सहित साधारणसभाको आह्वान गरेको छ । कम्पनीले अधिकृत पूँजी पनि बढाउदै छ । पछिल्ला दिनमा उत्पादनमुलक कम्पनीहरुले प्रिमियममा शेयर जारी गर्ने ट्रेण्ड बढेको छ । कम्पनीले प्राथमिक शेयर जारी गर्ने प्रस्ताव गरे पनि प्रिमियमको विषयलाई भने उल्लेख गरेको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया