Nepal Life

नबिल स्टक डिलरकाे भव्य उद्घाटन, ब्रोकर सम्बन्धी सम्पुर्ण सुविधा प्रदान गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 22:21
नबिल स्टक डिलरकाे भव्य उद्घाटन, ब्रोकर सम्बन्धी सम्पुर्ण सुविधा प्रदान गर्ने
Sanima Reliance

काठमाडौं । नबिल बैंक अन्तर्गतकाे स्टक डिलरको औपचारिक उद्घाटन भएको छ । नविल सेक्युरिटिजको नामबाट लाइसेन्स पाएर आजदेखि नविल स्टक डिलरको नामबाट काम सुरु गरेको हो । 

NIMB

स्टक डिलरका अध्यक्ष निरज गिरीले आफूहरूले भइरहेकाे ग्राहक तान्ने भन्दा पनि नयाँ ग्राहककाे खाेजी गर्ने बताए । उनले भने, 'नबिल डिलरले नयाँ प्रडक्टका साथ नयाँ ग्राहक तान्ने याेजना बनाइरहेकाे छ ।'

साे अवसरमा  नबिल बैकका अध्यक्ष उपेन्द्र पाैडेलले डिलरले नाफा कमाउन मात्रै काम नगर्ने र  सेवामा गुणस्तरमा ध्यान दिने बताए । उनले नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरे ।

सो अवसरमा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकका अध्यक्ष उपेन्द्र पाैडेल, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालगायतकाे लगायतको सहभागिता थियो । नबिल स्टक डिलरले  ७७ नम्वरबाट ब्राेकरेज सेवा दिन थालेकाे छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया