Nepal Life

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिलक राज पाण्डेय नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 20:59
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिलक राज पाण्डेय नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाल बैंकको कार्यकारी अधिकृत (सिईओ)मा तिलक राज पाण्डेय नियुक्त भएका छन् । आज बसेको बैंकको छनोट समितिले पाण्डेय सिइओमा नियुक्त गरेको हो ।

NIMB

सिइओको प्रतिस्पर्धामा पाँच जनाको नाम छनोट भएको थियो । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेलाई सिइओ नियुक्त गरिएको हो । सिइओको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट थिए। खुला प्रतिस्पर्धाबाट सिइओ छनोटका लागि बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया