Nepal Life

बजार घट्दा पनि यि १० कम्पनी जसमा झुम्मिए लगानीकर्ता, ७ वटामा लाग्यो सर्किट

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 15:37
बजार घट्दा पनि यि १० कम्पनी जसमा  झुम्मिए लगानीकर्ता, ७ वटामा लाग्यो सर्किट
Sanima Reliance

काठमाडौं । शेयर बजारमा करेक्सन भइरहेको छ । लगानीकर्ताहरुले नाफा बुक सँगै पुनः तिनै कम्पनीको शेयर उठाउन थालेका छन् । गएका दिनमा लगातार सर्किट लागेर सर्वाधिक बढाएइएका हाथवे, नेपाल रिपलब्लिक मिडिया, सोना सिमेन्टको शेयर मूल्यमा उछाल आएको छ ।

NIMB

आज सर्वाधिक धेरैल भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्य ४८ रुपैयाँले बढेर ५३४ रुपैयाँ पुगेको छ । त्यस्तै चिर्खुवा हाइड्रोपावरको शेयर मूल्यमा पनि सर्किटा लागरे ४३९ रुपैयाँ कायम भएको छ । एक दिन डाउन सर्किट सहित दुइ दिन घटेको हाथवे आज भने सर्किट लागेर बन्द भएको छ । सर्किट लागे सँगै हाथवेको शेयर मूल्य ७९६ रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै मनकामना इन्जिनियरिङ, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङर तारगाउँ रिजेन्सीको शेयर मूल्यमा लगभग सर्किट नै लागेको छ । आज सोना सिमेन्टको शेयर मूल्य पनि ९.४० प्रतिशतले बक्षेर ४५४ रुपैयाँ पुगेको छ । नेपाल रिपब्लिक मिडियाको पनि ३४ रुपैयाँले बढेर ४२३ रुपैयाँ पुगेको छ । समाज लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया