Nepal Life

अन्नपुर्ण केलकारले १०० रुपैयाँमै ३१ लाख कित्ता आइपिओ निष्काशन गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 16:12
अन्नपुर्ण केलकारले १०० रुपैयाँमै ३१ लाख कित्ता आइपिओ निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । अन्नपुर्ण केवलकारले आधार मूल्यमै प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ३१ लाख कित्ता शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

NIMB

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए पछि मात्रै प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारणका लागि निष्काशन गर्ने छ । 

पोखराको सराङकोटमा सञ्चालन भइरहेको केवलकारले सर्वसाधारण लगानीकर्ताहरुलाई पनि भित्र्याउन थालेको हो । २०७८ पुसबाट सञ्चालनमा आएको केवलकारको कुल लगानी डेड अर्ब भन्दा धेरै रहेको छ । आयोजनाको प्रमुख लगानीकर्ता घरजग्गा व्यवसायी कालु गुरुङ हुन्।

केवलकार लम्बाइ २.३ किलोमिटर रहको छ। यसमा १८ वटा गोन्डोला रहेका छन् । यो केवलकारमार्फत सेती वगरदेखि फेवा तालको नजिक हुँदै सारङ्कोटसम्म यात्रा गर्न सकिन्छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया