Nepal Life

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 13:51
नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली (सिस्टम) बन्द हुने भएको छ । विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका लागि बिहीबार साँझ ५ बजे (पुस २६ गतेदेखि) पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने यस एक्सचेन्जले जनाएको हो । 

NIMB

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया