Nepal Life

म्युचुअल फण्डले आफ्नो भागको रिलायबल नेपालको आइपिओ फागुन एक गतेदेखि मात्रै बिक्री गर्न पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 14:49
म्युचुअल फण्डले आफ्नो भागको रिलायबल नेपालको आइपिओ फागुन एक गतेदेखि मात्रै बिक्री गर्न पाउने
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफको आइपिओ खरिद गरेका म्युचुअल फण्डले आगामी फागुन एक गतेदेखि मात्रै बिक्री गर्न पाउने भएका छन् । 

NIMB

संरक्षणमा प्राप्त गरेको आइपिओ सूचीकृत भएकैदेखि दिनदेखि बिक्री गरेको भन्दै म्युचुअल फण्डको चर्क विरोध भए पछि नेपाल धितोपत्र बोर्डले लकिङ पिरियड तोकिदिएको थियो । बाँडफाँड भएकव ६ महिनासम्म शेयर बिक्री गर्न नपाउने व्यवस्था सँगै कम्पनीले म्युचुअल फण्डले प्राप्त गरेको आइपिओ लक गरिदिएको छ । यसरी म्युचुअल फण्डले प्राप्त गरेको आइपिओको लकिङ पिरियड आगामी माघ मसान्तसम्म मात्रै हरनेछ । 

नेपाल धितोपत्र बोर्डलले लकिङ गरिएको शेयर खुला हुनु भन्दा एक महिना अगाडी जानकारी दिनु पर्ने व्यवस्था गरेको छ । यहि नियम अनुसार कम्पनीले एक महिना अगाडी नै जानकारी गराएको हो । प्राथमिक शेयर निष्काशन पछि कम्पनीले पहिलो पटक १६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरिसकेको छ । कम्पनीले म्युचुअल फण्डले प्राप्त गरेको तीन लाख ११ हजार १४१ कित्ता शेयर शेयर लकिङ गरेर राखेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया