Nepal Life

अन्नपुर्ण केवलकारले डाक्यो वार्षिक साधारणसभा, आइपिओ निष्काशन गर्ने प्रस्ताव

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 12:21
अन्नपुर्ण केवलकारले डाक्यो वार्षिक साधारणसभा, आइपिओ निष्काशन गर्ने प्रस्ताव
Sanima Reliance

काठमाडौं । अन्तपुर्ण केवलकारले आगामी फागुन ११ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पोखराको वाटरफन्ट रिसोर्टमा दिउसो २ बजे सभा आह्वान गरेको छ ।

NIMB

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तथा सम्पुर्ण विवरणहरु पारित गर्नेछ । यसका साथै प्राथमिक शेयर निष्काशनको विशेष प्रस्ताव पनि पारित गर्नुका साथै सधारणसभाको सम्पुर्ण प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समित पेश गरिएको छ । 

कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको छ । २०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले सर्वसाधारणका लागि २० प्रतिशत आइपिओ निष्कासन गर्ने छ 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया