Nepal Life

दुई कम्पनीले आइपिओ निष्कासनका लागि दिए निवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 08:26
दुई कम्पनीले आइपिओ निष्कासनका लागि दिए निवेदन
Sanima Reliance
NIMB

 

दुई कम्पनीले आइपिओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । हिम रिभर पावर लिमिटेडले माघ २८ गते र पियोर इनर्जी लिमिटेडले माघ २९ गते आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।

हिम रिभर पावरले १३ लाख ३० हजार कित्ता र पियोर इनर्जीले १६ लाख कित्ता आइपिओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । दुवै कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि मात्रै आइपिओ निष्कासन गर्नेछन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया