Nepal Life

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार

NMB Bank
  • BFIS News
  • 2023 Jul 25 11:32
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार
National Life

काठमाडौं । मंगलबार सुनको मूल्य २ सय रुपैयाँलेले बढेको छ। हिजो सोमबार ३ सय रुपैयाँले घटेको सुन आज भने २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Shikhar
NIMB

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी १४६० रुपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया