NIMB Header 2
Nepal Life

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने

National Life
  • BFIS News
  • 2024 Feb 26 07:45
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने
Sanima Reliance

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारी गरेको छ। यसको विशेष प्रस्तावसहित उसले प्रथम वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ५ गते सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे साधारणसभा बोलाएको हो।

यस्तै सभामा आइपिओ जारी पश्चात प्राप्त पूँजीको उपयोगको सम्बन्धमा पनि प्रस्ताव गरिनेछ। अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि पनि छलफल गरी पारित गरिने छ।

सम्बन्धित समाचार

क्रेस्ट माइक्रो लाइफले सुरु गर्यो लघु बीमा व्यवसाय

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया