नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक वेष्ट बैंक अफ नेपालबाट सम्मानित

  • BFIS News
  • 2023 Jul Tue 22:03
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक वेष्ट बैंक अफ नेपालबाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक वेष्ट बैंक अफ नेपालबाट सम्मानित भएको छ । बैंक तेस्रो पटक अन्तर्राष्ट्रिय रूपमा “Best Bank of Nepal" -EUROMONEY Awards for Excellence, 2023 बाट सम्मानित भएको छ ।

 

यस अघि पनि एनआइएमबीले अन्तर्राष्ट्रिय प्रकाशन EUROMONEY बाट “Best Bank of Nepal" 2018 र 2021 प्राप्त गरेको थियो ।NIMB तेस्रो पटक अवार्ड प्राप्त गर्न पाउँदा सम्पूर्ण ग्राहकवर्गहरू, नियामकहरू र सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया