रिलायन्स फाइनान्सको सिइओमा समाज प्रकाश श्रेष्ठ नियुक्त
- BFIS News
- 2023 Jul 26 10:04
काठमाडौं । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन् ।
संस्थाको यहि साउन ९ गते बसेको ३११ औ वैठकले संस्थाकै कायम मुकाय प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई हिजैको मितिबाट लागु हुने गरी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया