Nepal Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्ष शाक्य एफएनसिसिआइको सल्लाहकारमा नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Wed 15:19
नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्ष शाक्य एफएनसिसिआइको सल्लाहकारमा नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य उद्योग वाणिज्य महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त भएका छन् ।

 

 

NIMB

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यही २०८० साउन ८ गते अध्यक्ष शाक्यलाई महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त गरेका हुन् । उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य डा. सुवोध कुमार गुप्ताको सभापतित्वमा सो समिति गठन भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया