Nepal Life

सिड इनर्जीले आईपीओ ल्याउने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 21:31
सिड इनर्जीले आईपीओ ल्याउने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन
Sanima Reliance

काठमाडौं । सिड इनर्जीले सर्वसाधारणमा १५ करोड रुपैयाँ बराबरको प्राथमिक सावर्जनिक निष्कासन गर्ने भएको छ । आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाउँदै कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

NIMB

काठमाडौंमा एक कार्यक्रमकाबीच धितोपत्र बिक्री प्रबन्धक नियुक्ति सम्बनधी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो समझेदार सिड इनर्जीको आईपीओ ल्याउन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

अब सिड इनर्जीको आइपीओ ल्याउने सम्पूर्ण प्रक्रिया एनएमबि क्यापिटलले अगाडि बढाउने छ । सिड इनर्जीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्रीमा ल्याउने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया