Nepal Life

लोअर इर्खुवा हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 13:58
लोअर इर्खुवा हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै
Sanima Reliance

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपिओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले फागुन ११ गते आवेदन दिएको सेबोनले जानकारी दिएको छ

NIMB

कम्पनीले सेबोन समक्ष २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको २८ लाख ५ हजार ७५० कित्ता आइपिओ निष्कासनको अनुमति माग गरेको हो।  

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल्स रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया