Nepal Life

सर्किट लागेर शेयर बजार बन्द, ११७ अंकले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 12:14
सर्किट लागेर शेयर बजार बन्द, ११७ अंकले बढ्यो
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सर्किट ब्रेकर लागेर आजको कारोबार स्थगित भएको छ । सूचक  मिनेटमा ६ प्रतिशतले बढेको हुनाले सर्किट ब्रेकर लागेको छ । अब कारोबार सोमबार मात्र खुला हुनेछ । आज आइतबार नेप्से सूचक ११७.७० अंकले बढेर २०७८  विन्दुमा पुगेर बन्द भएको छ । 

NIMB

सत्ता समिकरणमा आएको परिवर्तन सँगै सोमबार शेयर बजारमा लगातार तीन पटक सर्किट लागेर अन्तत कारोबार बन्द भयो । पहिलो तीन ३ मिनेटमा ४ प्रतिशतले बढेर सर्किट लागेको थियो । त्यस पछि २० मिनेटमा खुलेको शेयर बजार एक मिनेट पनि सञ्चालन हुन नपाइ ५ प्रतिशतले बढेर दोस्रो सर्किट लाग्यो । त्यस पछि ४० मिनेटमा खुलेको शेयर बजार पुन एक मिनेट पनि खुल्न नपाई ६ प्रतिशतले बढेर आज दिन भरिका लागि बन्द भएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया