Nepal Life

नेप्सेमा दुई कम्पनीका ३२ लाख बढी कित्ता सेयर सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 15:06
नेप्सेमा दुई कम्पनीका ३२ लाख बढी कित्ता सेयर सूचीकृत
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा युनिभर्सल पावर कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्थाको कुल ३२ लाख १३ हजार ५००.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

NIMB

जसमा युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता र छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर रहेको छ।  

युनिभर्सल पावरले गत आव २०७९/८० का लागि ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको थियो भने छिमेक लघुवित्तले सोही आवका लागि १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया