Nepal Life

रुरुको ४४ लाख ४४ हजार कित्ता शेयरको लक-इन अवधि वैशाख ३ सम्म

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 08:29
रुरुको ४४ लाख ४४ हजार कित्ता शेयरको लक-इन अवधि वैशाख ३ सम्म
Sanima Reliance

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको ४४ लाख ४४ हजार ९९१ कित्ता शेयरको लक-इन अवधि २०८१ को वैशाख ३ गते सकिने भएको छ। लक-इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ।

NIMB

कम्पनीले २०७८ साल वैशाख ३ गते शेयर बाँडफाँट गरेको थियो। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार उक्त शेयर बाँडफाँटको मितिले तीन वर्षसम्म लक-इनमा राख्नुपर्ने प्रावधान रहेको छ।

कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापकहरुको शेयर, ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र ९ हजार ८५८ कित्ता कर्मचारीहरुको शेयर लक इनमा रहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया