लुम्बिनी विकास बैंकको मुनाफा ६१ करोड १२ लाख, प्रतिशेयर आम्दानी १८ रुपैयाँ

  • BFIS News
  • 2023 Jul Fri 11:34
लुम्बिनी विकास बैंकको मुनाफा ६१ करोड १२ लाख, प्रतिशेयर आम्दानी १८ रुपैयाँ

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ६१ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६३ करोड ७१ लाख रुपैयाँ थियो । खराव कर्जा बढ्दा बैंकको मुनाफा प्रभावित भएको छ ।

 

जवकी बैंकको खुद व्याज आम्दानी २२ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा निक्षेप संकलन २० प्रतिशतले बढेको छ भने कर्जा लगानी ९ प्रतिशलते बढेको छ । खराव कर्जा १.६८ प्रतिशतबाट ३.०१ प्रतिशतमा पुगेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १८रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार