ज्योति विकास बैंकले स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न फेक्ट नेपाल सँग संझौता

  • BFIS News
  • 2023 Jul Fri 12:06
ज्योति विकास बैंकले स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न फेक्ट नेपाल सँग संझौता

काठमाडौं । ज्योति विकास बैंकले "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्न फेक्ट नेपाल संग सम्झौता गरेको छ ।

बैंकले फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रमहरु गर्ने परियोजनाका लागि बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा उक्त सम्झौता गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार