दुई करोड रुपैयाँसम्मको घर खरिद गर्दा वा बनाउदा मूल्याङ्कनको ७० प्रतिशतसम्म पाइने

  • BFIS News
  • 2023 Jul Fri 17:29
दुई करोड रुपैयाँसम्मको घर खरिद गर्दा वा बनाउदा मूल्याङ्कनको ७० प्रतिशतसम्म पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ करोड रुपैयाँसम्मको घर खरिद वा निर्माणमा प्रोत्साहन गरेको छ । राष्ट्र बैंकले २ करोडसम्मको घर खरिद वा निर्माण गर्दा मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा पाउन सकिने व्यवस्था गरेको हो ।

 

यस भन्दा अगाडी पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई तोकिएको शर्तहरुको अधिनमा रही प्रदान गरिने एक रकोड ५० लाख रुपैयाँसम्मको आवासीय घर कर्जामा कर्जा र मूल्याङ्कन विच बढिमा ७० प्रतिशतसम्म हुने व्यवस्था थियो । अहिले ५० लाख रुपैयाँ थप गरि २ करोड पुर्याइएको हो ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार