Nepal Life

२५ लाख भन्दा धेरै ऋण लिँदा ‘प्यान’ अनिवार्य

NMB Bank
  • BFIS News
  • 2023 Jul 28 17:53
२५ लाख भन्दा धेरै ऋण लिँदा ‘प्यान’ अनिवार्य
National Life

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँ भन्दा धेरै कर्जा लिदा प्यान नम्बर अनिवार्य लिनु पर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एकिकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  

Shikhar
NIMB

सो निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने उल्लेख गरिएको छ । यसअघि भने ५० लाख रुपैयाँसम्मको कर्जामा यस्तो व्यवस्था गरिएको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया