Nepal Life

डिजिटल बैंकिङको लाइसेन्स वितरण नगर्न बैंकहरुको लविङ

NMB Bank
  • BFIS News
  • 2023 Jul 30 19:28
डिजिटल बैंकिङको लाइसेन्स  वितरण नगर्न बैंकहरुको लविङ
National Life

काठमाडौं । बैंक वित्तीय संस्थाहरुले डिजिटल भुक्तानी सेवा प्रदायकको लाइसेन्स वितरण गर्न नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ‘सिविफिन’ले  हाल बैंक तथा वित्तीय संस्थाहरुले नै डिजिटल सेवा दिइरहेको अवस्थामा थप डिजिटल बैंकिङको लाइसेन्स दिइनु नहुने धारणा राखेको छ ।

 

Shikhar
NIMB

आज चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई स्वागत तथा सुझाव पेश गर्ने क्रममा सिविफिनले हाल विद्यमान बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको अवस्था साँघुरिदै गएको अवस्थामा लाइसेन्स दिइनु नहुने बताएको हो । हाल बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ मार्फत अन्य डिजिटल भुक्तानी सेवा प्रदायकहरुले दिएको सेवा सुविधा प्रदान गर्दै आइरहेका छन् ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया