NIMB Header 2
Nepal Life

आइपिओ निष्कासनका लागि सूर्यकुण्ड हाइड्रोलाई स्वीकृति

National Life
  • BFIS News
  • 2024 May 09 10:54
आइपिओ निष्कासनका लागि सूर्यकुण्ड हाइड्रोलाई स्वीकृति
Sanima Reliance

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आइपिओ निष्कासनका लागि अनुमति पाएको छ। विद्युत नियमन आयोगले कम्पनीलाई आइपिओ निष्कासनको लागि पूर्वस्वीकृति प्रदान गरेको हो।

Shikhar
NIMB

कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजारको आइपिओ निष्काशन गर्ने तयारी गरेको छ।

यसका लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भइसकेको छ। कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया