Nepal Life

गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 14 07:54
गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा
National Life

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २० हजार २ सय २४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

Shikhar
NIMB

शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुकले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा खरिद आवेदन ३५ दिनभित्र पेश गर्नसक्नेछन्।

तोकिएको समयभित्र आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया