Nepal Life

एनएमबी बैंकबाट रिलायबल लाइफको आइपिओमा आवेदन दिदा शुल्क नलाग्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 07:26
एनएमबी बैंकबाट रिलायबल लाइफको आइपिओमा आवेदन दिदा शुल्क नलाग्ने
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले रिलायबल नेपाल लाइफको आइपिओमा आवेदन दिदा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकका ग्राहकले आस्वा प्रणाली वा मेरो शेयरबाट आवेदन दिदा शुल्क लाग्ने छैन । सामान्यता बैंकहरुले प्राथमिक शेयरमा आवेदन दिदा १० रुपैयाँसम्मको आश्वा शुल्क लिने गरेका छन् ।

NIMB

कम्पनीले आज साउन २३ गतेदेखि साउन २६ गते सम्म ९६ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको छ । एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाउने बैंकले जनाएको छ । यस्तो सुविधा २४ सै घण्टा पाइनेछ । बैंकिङ प्रणालीबाट बैंकका ग्राहकले आफू लगायत परिवारजनको डिम्याट तथा मेरो शेयर खाता २४ कार्यघण्टा भित्रै खोल्न सकिनेछ । बैंकका ग्राहकले घरमै बसी अनलाइनबाट शेयर कारोबार गर्न सक्ने छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया